नेपाली जनसम्पर्क समिती वेल्जियमको चौथो आसन्न अधिवेषन वाट सीता सापकोटा को सभापतित्वमा नयाँ कार्यसमिति बिजय भएको छ ।
सम्पन्न निर्वाचनमा निम्न बमोजिमका पदहरूमा निम्नलिखित ब्यक्तिहरू निर्वाचित हुनु भएको छ ।
सभापति :
सीता सापकोटा
बरिष्ठ उप-सभापति
देबेन्द्र शर्मा देबु
उपसभापति
कमल सिटौला
नरहरी सापकोटा
महिला उपसभापति
दिलमायाँ शर्मा पाैडेल
महामन्त्री
दिनेश भण्डारी
सुवाश गुुरूँग
सहमहामन्त्री
धर्म पाठक
कोषाध्यक्ष
बिराट जोशी
सदस्यहरू
ब्रसेल्स
केशव सापकोटा
पार्वता शर्मा
राजु थापा
वेष्ट भ्लान्दरेन
पूर्ण तिमिल्सिना
रविन पण्डित
राजेन्द्र शर्मा
एण्टवेर्पेन
उल्का घिमिरे
जोगमान तामाँग
दामन तामाँग
बिजय मल्ल
राधा प्रधान
लुभेन
गीता पुडासैनी
जुमकाजी भाइथेवा
जगदीश सापकोटा
रैना बस्नेत
सुवर्णा अधिकारी







