जन सम्पर्क समिती स्पेनको पाचौं महाधिबेसन सम्पन्न

o1लन्डन । नेपाली जन सम्पर्क समिती स्पेनको पाचौं महाधिबेसनले इन्द्र प्रसाद शर्माको सभापतित्वमा नयाँ कार्यसमितिको चयन गरेको छ ।
कार्यसमितिको उपसभापतिमा बिदुर गौतम, राम सापकोटा महामन्त्री राम प्रसाद सापकोट (बिराज), सहमहामन्त्री, रामु चालिसे, कोषाध्यक्षमा सुस्मिता कंडेल, सदस्यहरुमा मुक्ती प्रसाद श्रेष्ठ, अन्जु तिमिल्सिना, सुभाष बहादुर बिस्ट, राजेश रेग्मी,लोक बन्धु बस्नेत र सुभास आचार्य निर्वाचित भए ।