यस्तो छ बजारमा आउन लागेको सामसुङ ग्यालेक्सी एस ८

कम्पनीले फोन औपचारिक रुपमा अप्रिलमा मात्र सार्वजनिक गर्ने भने पनि सामसुङ ग्यालेक्सी एस८ को तस्विर भने लिक भएको छ ।
लिक भएको तस्बिर आधारमा फोनमा हेडफोन ज्याक नरहने तथा थप फराकिलो स्क्रिन रहने चर्चा चुलिएको छ ।
त्यस्तै फोनमा ४के डिस्पले तथा थप सुधारिएको क्यामेरा रहने अपेक्षा रहेको इटी न्युजले जनाएको छ ।