सोंपाल समाज यूकको ‘ल्होछार’ [कार्यक्रमको भिडियो सहित]

लन्डन । सोंपाल समाज यूकेले गत ७ जनवरी, २०१७ का दिन लन्डन वेम्लीस्थित ओकिङटन म्यानर स्कुलमा गुरुङहरुको मौलिक पर्व ल्होछार भव्य रूपमा मनाएको छ । f3

समाजले प्रवासमा समेत तमु संस्कृति र पहिचान बचाउन एवं यसलाई नयां पिंढीसम्म पुरयाउनुका साथै आपसी सम्बन्ध अझ प्रगाढ बनाउन ल्होछार मनाइएको जनाएको छ ।