हलिउड फिल्म ‘द ममी’को टिजर रिलिज भएको छ। फिल्मको यसपटकको संस्करणमा टम क्रुजले अभिनय गरेकाले फिल्मले घोषणाताका थप चर्चा पाएको थियो।फिल्ममा टमका अलावा एनाबेली वालिस, सोफिया बाउटेला, जेक जोन्सन तथा रस्सेल क्रोको मुख्य अभिनय रहेको छ। फिल्मका निर्देशक एलेक्स क्रजम्यान हुन्। फिल्म आगामी वर्ष जुन ९ मा रिलिज हुनेछ।
यस्तो बन्यो ‘द ममी’को टिजर (भिडियो)






