हट फोटोहरु, जसले दुनिया बलिउडमय बनायो

1बलिउडका नायिकाहरुलाई चर्चामा रहिरहन कसले सिकाउनु पर्ला ? उनीहरु कहिले नग्न फोटोसूट गर्ने गर्दछन् भने कहिले इन्टरनेटमा हट तस्बिरहरु पोष्ट गर्ने गर्दछन् । केहि दिन पहिले सेलिना जेट्लीलले आफ्ना जुम्ल्याहा छोराहरु विन्स्टन र विराजसँग खिचिएको फोटो ट्विटरमा पोष्ट गरेकी छिन् । बच्चाहरुलाई जन्म दिइसके्पछि उनले आफ्नो फिगर मेन्टेन गर्नको लागि निकै कसरत गरेको देखिएको छ ।
2कुरा चाहे शरिरको होस् वा लुक्सको, बलिउडमा सलमान खानजस्तो अरु कोही छैन भन्नेहरुको संख्या धेरै छ । सलमानको सिक्स प्याक एब्सले थुप्रै नायकहरुलाई प्रभावित गरेको छ । यो ब्ल्याक एण्ड ह्वाइट तस्बिरमा उनी निकै ठाँटिएका देखिन्छन् ।
3शर्लिन चोपडालाई चर्चित हुन के गर्नुपर्छ भन्ने कुरा राम्रोसँग थाहा छ । ट्विटरमा कसरी छाउने र आफ्ना कस्ता तस्बिरहरु पोष्ट गर्ने भन्ने उनलाई कसैले सिकाइरहन पर्दैन । प्लेब्वाइ पत्रिकाको लागि नग्न फोटोसुट गरेकी शर्लिनल आफूलाई भारत रत्न पाउनुपर्ने वकालत गरेकी छिन् ।
4सन्नी लियोनको ‘जिस्म २’ को नग्न पोष्टर कपी गरेर उनले यो तस्बिर सूट गराएकी थिइन् । प्लेब्वाई पत्रिकाको कभर पेजमा आउने शर्लिन पहिलो भारतीय अभिनेत्री हुन् ।
poonampandeyसानो–सानो कुरामा पनि आफ्नो कपडा उतारेर चर्चाको शिखरमा रहिरने पुनम पाण्डे जस्तो तरिका अपनाइरहेकी छिन्, त्यो देखेर ग्लयामर दुनियाँका मानिसहरुसमेत चकित पर्ने गर्दछन् । उनी दुई महिनामा नै इन्टरनेटमा सबैभन्दा डाउनलोड गरिने मोडलको रुपमा खडा भएकी छिन् ।
ragini-mms-2-wallpapers-sunny-leoneपोर्न स्टार सन्नी लियोन पनि उनका सेक्सी तस्बिरहरुका कारण चर्चामा रहन सफल भइरहन्छिन् । उनलाई संसारभरि सायद थोरै मानिसहरुले नचिनेका होलान् ।
7 deepikaदीपिका पादुकोण यो तस्बिरमा एक ब्याकलेस गाउनमा देखिएकी छिन् । उनले एक मोडलको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् र उनलाई कसरी बोल्ड देखिने भन्ने राम्रोसँग थाहा छ । उनले ट्विटरमा राख्ने तस्बिरहरुले पनि बलिउडलाई संसारभर चिनाउन सहयोग गरेको छ ।
9 aloneविपाशा बसुको फिल्म ‘अलोन’ को पोष्टरमा उनी निकै बोल्ड देखिएकी छिन् । जबदेखि यो फिल्मको पोष्टर ट्विटरमा सार्वजनिक भयो यसले संसारका थुप्रै मानिसहरुको ध्यान आफूतर्फ आकृष्ट गर्न सफल भएको छ ।