बार्सिलोना,
प्रवासी नेपाली मंच स्पेनको आयोजनामा पहिलो पटक बार्सिलोना आउन लागेका प्रसिद्ध गायक रामजी खाड र लोक गायिका लाली बुढाथोकी नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर शुभकामना आदान – प्रदान सहित बिशेष सास्कृतिक कार्यक्रम गर्न लागेको छ । आगामी सेक्टेम्बर ५ तारिक सोमबार बार्सिलोनामा आयोजना गरिने कार्यक्रममा तिजको कार्यक्रममा बिक्रि हुने हरेक टिकटबाट दुई युरो बाढी पहिरो पिडितलाई समेत छुट्टाईने भएको छ।
कार्यक्रम बारे पूर्ण बिबरण मिति :- ५ सेक्टेम्बर ,२०१६ सोमबार स्थान: – काईया सिसिलियाको हल, ३२१ समय :- अपरान्ह ४:३० बजे देखी प्रबेश शुल्क :- १० युरो (खाना सहित)







