नेपाल जाँदा कुन सामानमा भन्सार लाग्छ ? कुनमा लाग्दैन ?

लन्डन- विदेशबाट फर्कने नेपालीले ल्याउने सामानमा लाग्ने भन्सार शुल्क तथा व्यवस्थामा साउनदेखि लागू हुने गरी सामान्य हेरफेर गरिएको छ।

पछिल्लो व्यवस्थाले ढिक्का अर्थात काँचो सुनचाँदी ल्याउन नपाउने व्यवस्था गरेको छ। लुगाफाटा, इलेक्ट्रोनिक्स तथा अन्य सामानमा भने सामान्य परिवर्तन गरिएको छ।

हेर्नुहोस् सूची

Saman List
saman2