यतिमा ६५ सल्लाहकार मनोनित (नामावली सहित) को को परे को परेनन् ?

yetisallahakarलण्डन । बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यति नेपाली एशोसिएसनले आफना सल्लाहकारहरु मनोनित गरेको छ ।   यतिको इतिहासकै पहिलो महिला अध्यक्ष पिपला देवानको नेतृत्वमा हालसालै गठित कार्यसमितिले ६४ जना सल्लाहकार मनोनित गरेको महासचिव बाचस्पति रेग्मीले जानकारी दिएका छन ।

एशोसिएसनको कार्यसमितिमा १५ जना कोअप सदस्य पनि मनोनित गरिएको छ ।  

ह्यारी गुरुंग, अर्चना लिम्बू, ज्योत्सना बस्नेत, तेजेन्द्रबाहदुर पाण्डे क्षेत्री, गीता केसी, संतोषी राई, तारा पौडेल , उमा गुरुंग, महेन्द्र कुंवर, अञ्जु श्रेष्ठ, मुकुन्द सुनुवार, शैलेन्द्र केसी, रुद्र श्रेष्ठ, निर्मल नेपाल र राजेन्द्र गुरुंग कोअप सदस्य मनोनित भएका हुन ।

यतिका सल्लाहकारहरुको नामावली यसप्रकार छ :

१. डा. राघव िधताल २.मुछेन्द्र गुरुडग ३.काउन्सीलर िबष्णु गुरुडग ४.ध्रुब के सी ५.मदन थापा ६.रोहीत गुरुडग ७.योगेन्द्र क्षत्री ८.डम्मर घले ९. पसुपती भण्डारी १०.ललीत न्यौपाने ११.िबजय थापा १२.हरी सीं थापा १३.बसन्त राय क्षत्री १४.सुबास गुरुडग १५.हरी केसी १६.िहराधन राई १७.डा. मीन रानाभाट १८.फत्त थापा १९.महेन्द्र कडेल २०.ग्याम गुरुडग २१.उत्तम नेपाल २२.बालजंग अर्याल २३. सुरज के सी २४. िबनोद ज्ञवाली २५.कर्ण शाही २६. यादब श्रेष्ठ २७. सनत गुरुडग २८.शान्ती कुँवर २९. कमल खनाल ३०.दासुराम पाण्डे ३१.मोति भण्डारी ३२. शीब चन्द्र गुरुडग ३३. शरन लीम्बु ३४.मीन दर्लामी.।

३५. गंगा राना ३६. शुशीला कार्की ३७.शकंर दहाल ३८.चीत्र बहादुर गुरुडग ३९.डेभीड गुरुडग ४०.िबमला सेनी ४१.अर्कराज तीमील्सेना ४२.माधवलाल श्रेष्ठ ४३.युबराज गुरुडग ४४.कोमल मल्ल ४५. सुरेस जंग शाह ४६.शेर सुनार ४७.जीब बेलबासे ४८.राजकुमार त्रीपाठी ४९.खगेन्द्र नेपाली ५०. खुसीमान गुरुडग ५१.मोहन गुरुडग ५२.एल एन पाण्डे ५३.अनील लामीछाने ५४.सुरेन्द्र श्रेष्ठ ५५. दीपक श्रेष्ठ ५६. दौलत राई ५७.संन्तोष राई ५८. सहदेव गीरी ५९. राजु थापा क्षत्री ६०. कुल आचार्य ६१. गणेश खड्का ६२.श्याम शेरचन ६३ मिलन ज्ञवाली, ६४ बिर बलाल  ६५ रोमनाथ पाण्डे ।  yati