
लण्डन । आगामी ७ अगष्टका दिन ह्यारो बरो फुटबल क्लबमा नेपलिज आर्टिष्ट असोसिएसन यूकेले नेपाली बालबालिकाबीच लन्डनमा नृत्य प्रतियोगिता गर्ने भएको छ ।
अध्यक्ष अजय शेखर प्रधानका अनुसार ,आवेदनको अन्तिम समयसीमा २३ जुलाई र अडिसन २४ जुलाईमा हुनेछ ।
सम्पर्कका लागिः
Devendra Sainju- 07425174754
Gopal Basnet- 07449903951
Suresh Shrestha- 07773252117
Ajay Pradhan- 07447900879
Sunil Subba- 07861758310






