लेस्टर बस्ने आचार्य भन्छन् -“हाम्रो त उठीबास नै भयो” (अडियो रिपोट)

 

http://youtu.be/JhE0nqgEf1M

लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिब भण्डारी सँगको (अडियो रिपोर्ट)

लन्डन । बेलायत लेस्टर बस्ने मधुसुदन आचार्यको घर जलेर सम्पूर्ण जिन्सी सामाग्री खरानी भएपछि अहिले विचल्ली भएको छ । मधुसुदन आचार्यको परिवार अहिले शरणार्थी जस्तै छिमेकीको घरमा शरण लिइरहेको हो । आगलागीले भएका सम्पूर्ण लत्ता कपडा, आइप्याड, गरगहना, मोबाइल, पासपोर्ट, भिजा कार्ड लगायत जिन्सी सामान जलेपछि आचार्यको साथमा अहिले केही छैन् ।

आचार्य परिवारलाई सहयोग गरेर मानवीय भावना देखाउन इच्छुकले निम्न बैंक खातामा आर्थिक सहयोग गर्न सक्नेछन् ।

AC holder name : Mr. M. Acharya Bank name : Barclays Sort code : 20-72-17 Ac No: 83541169 सम्पर्क फोनः 07810068076 नवराज घिमिरे