यी युवतीलाई ४ दिन अघिसम्म गुमनाम थिइन् । तर ४ दिन पछि नै उनलाई चिन्ने करोडौं छन् । यी युवती एक्कासी युट्युबमा भाइरल भएकी छिन् । उनको एउटा भिडियो ४ दिनमै १ करोड २५ लाखभन्दा धेरैपटक हेरिएको छ र यो भिडियो हेर्ने क्रम निकै तीब्र छ । भारतको हरियाण यमुनानगरमा मुकुन्दलाल नेशनल कलेजकी विद्यार्थी आकांक्षा बोहताको दाजुबहिनीको स्कुले जीवनको भिडियो निकै भाइरल भइरहेको छ ।
हेर्नुहोस् यस्तो छ भिडियो –






