लन्डनको वीलवीचमा को को नाचे इन्दिरा जोशी र सुनिता संग (भिडियो सहित)

लन्डन । साउथ ईष्ट लन्डनको वीलवीचमा सनराईज सांगीतीक कार्यक्रम सम्पन्न  भएको छ ,चर्चित गायीकाहरु इन्दिरा जोशी र सुनीता दुलालले प्रस्तुती दिएको उक्त कार्यक्रमको आयोजना बेलायतमा बस्दै आएका युबा समाज सेबी तथा कला प्रेमी  प्रकाश राज  कँडेल र जीवन अधिकारीले ले आयोजना गरेका हुन ।sunita and indra joshi 093

वीलवीच स्थित लोटस क्लबमा सोमबार साँझ भयको कार्यक्रममा जोशी र दुलालसंगै आएका नृत्य निर्देशक गोवीन्द राई, नायक तथा लोकदोहोरी गायक मधुसुदन थापा लगायत स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहेको थियो  । हेम विष्ट डिजे रहेको उक्त कार्यक्रमको  संचालन  रमा लामिछाने गरेकी हुन् भने कार्यक्रमका  प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री थिए ।

आयोजक प्रकाश राज कँडेल तथा जीवन अधिकारीले साउथ ईस्ट लन्डनमा ठूलो मात्रामा नेपाली समुदायको बसोबास रहेको ले विशेष खालका सांगीतिक कार्यक्रम नुहने भएकाले स्थानीय जनगुनासोलाई मध्यनजर गर्दै साँगीतिक कार्यक्रम आयोजना गरेको को बताए । sunita and indra joshi 005