काठमाडौं- बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषदमा २२ नेता थप भएका छन् । थपिएका अधिकांश पूर्वमाओवादी छन् । पहिलोचरणको ३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषदमा भट्टराईसहित तीनमात्रै पूर्वमाओवादी थिए ।
थपिएकाको नामावली निम्नअनुसार छ-
१. कर्णध्वज केसी प्यूठान
२ कलामुद्दीन राइन् महोत्तरी
३ कल्पना धमला धादिङ
४ कुमार पौडेल सप्तरी
५ कृष्ण शर्मा काठमाडौं
६ खिमलाल देवकोटा कास्की
७ गंगा श्रेष्ठ सिन्धुली
८ चिनक कुर्मी नवलपरासी
९ ठाकुर चापागाईं नवलपरासी
१० देवेन्द्र पराजुली लम्जुङ
११ नवराज सुवेदी प्यूठान
१२ भक्तबहादुर शाह जाजरकोट
१३ डा. भोगेन्द्र झा धनुषा
१४ महेन्द्र पासवान सिराहा
१५ राजेन्द्र किराती संखुवासभा
१६ रामकुमार शर्मा महोत्तरी
१७ रामरिजन यादव सिराहा
१८ लिला भण्डारी कैलाली
१९ वलावती शर्मा बाग्लुङ
२० वामदेव क्षेत्री रुपन्देही
२१ सुशीला सिरपाइली अर्घाखाँची
२२ सोनामसिंह स्याङतान मकवानपुर






