अन्तर्राष्ट्रिय हात्तीपोलो

Rss_Images_1448627094691_BG-Nawalparasi-elephantनवलपरासीको अमलटारीस्थित ३४औँ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितामा भिड्ने अन्तिम तयारीमा स्वीटजरल्यान्ड र नेपालको टोली । खेलमा स्वीटजरल्यान्डले ८–५ गोलको अन्तरले उपाधि हात पारेको छ । तस्बिर : विद्रोही गिरी