![]()
चम्किलो दुनियाँ यथार्थ नरुचाउन सक्छ । सुगठित शरिर, धपक्क बलेको अनुहार र स्टाइलिस पहिरन र कपाल । यी तत्वलाई मान्यतामा राखेर ‘ह्याण्डसम’ को पगरी गुथाइएको हुन्छ । रसरंगको दुनियाँमा हुनेले यसलाई विशेष पछ्याउने गर्छन् । किनकी उनीहरुका लागि यो बाध्यता नै भइसकेको हुन्छ ।
बलिउडमा यस्ता अभिनेता छन् जसले सुन्दर देखिन अनुहार या पुरै शरिरको सर्जरीसम्म गराएका छन् । नक्कली कपाल राख्ने र कपाल रोप्ने अभिनेताको भिड पनि बलिउडमा कम छैन।अभिनेता सलमान खानदेखी लिएर अक्षय कुमार, अमिताभ बच्चन सम्मका अभिनेताले हेयर ट्रान्सप्लान्ट गरेका छन्।
१.अमिताभ बच्चन:
२.कपिल शर्मा
३.आदित्य पञ्चोली
४.गोबिन्दा
५.संजय दत्त
६.हिमेश रेसमिया






