अाेलीका प्रेस सल्लाहकार दाहाल

700p

काठमाडौँ, २५ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा पत्रकार प्रमोद दाहाल नियुक्त भएका छन् ।

दाहाललाई प्रधानमन्त्री ओलीले सोमबार बिहान नियुक्तिको जानकारी दिएका छन् । रेडियो नेपालमा कार्यरत दाहाल यसअघि सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलको प्रेस सल्लाहकार भइसकेका छन् ।

प्रेस चौतारी नेपालका पूर्व महासचिव दाहाल मिडीया फ्रेण्ड्ली समेत छन् ।