![]()
सलमान खानको प्रतिक्षित फिल्म ‘प्रेम रतन धन पायो’को ट्रेलर सार्वजनिक भएको छ। पारिवारिक कथावस्तुमा फिल्म बनाउने निर्देशकका रुपमा स्थापित सुरज बडजात्याले निर्देशन गरेको फिल्ममा सलमान प्रेमको भूमिकामा रहेका छन्। १२ नोभेम्बरमा रिलज हुने फिल्ममा सलमानका अलावा सोनम कपुर, नितिन मुकेश, अनुपम खेर,स्वारा भास्करको अभिनय रहेको छ।






