स्विडिस फोटोग्राफर लनर्ट निल्सनले आफ्नो जीवनकालको १२ वर्षको अवधिमा पाठेघरभित्र हुने भ्रूणको विकास क्रममा उत्कृष्ट तस्बिरहरु खिच्न सफल भएका छन् ।
निल्सनले माइक्रो लेन्स भएको क्यामेरा र स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोपमा इन्डेस्कोपको सहायतामा यस्ता अविश्वसनिय तस्बिरहरु खिचेका हुन् ।
प्रविधिकै सहयोगमा निक्सनले सबैभन्दा पहिला सन् १९६५ मा गर्भे भ्रूणको आकर्षक तस्बिरखिच्न सफल भएका थिए । पुरुषको सुक्रकिट महिलाको शरिभित्र प्रवेश गरेदेखी महिलाको डिम्बमा सेचन हुने प्रक्रिया हुँदै पाठेघरमा ९ महिनाको अवधिमा हुने विकास क्रमलाई निक्स्नले तस्बिरमा कैद गर्न सफल भएका छन् ।
पुरुष सुक्रकिट महिलाको पाठेघरमा प्रवेश गरेदेखी ९ महिनाको अवधिसम्म पाठेघर भित्रको विकास क्रम तस्बिरमा …….

















