भण्डारीले दिए विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री

त्यस्तै रेसुङगा नगरपालिकाका सुरज नेपालीलाई १० हजार, विशाल विकलाई ५ हजार, पराल्मीका शीव सुनारलाई १० हजार, वामीका दिलबहादुर कुमाललाई १० हजार, मुसिकोटकी विपन्न महिला खिमा थापालाई १० हजार, हुँगाका प्रेम भण्डारीलाई ७ हजार पाँच सय, हुँगाका सुनिल थापालाई ७ हजार पाँच सयका दरले सहयोग गरेका हुन् ।