भारतीय पत्रिकाले लेख्योः मधेसलाई अलग राष्ट्र बनाएर ‘भारतमा गाभ्ने’ वाचा थियो

भारतीय चर्चित पत्रिका अमर उजालाले नेपालको मधेश आन्दोलनबारे विवादास्पद समाचार छापेको छ । २० जुन २०१५ मा छापिएको अंकमा अमर उजालाले मधेसलाई भारतमा ‘गाभ्ने’ वाचा गरेर मधेसी नेताहरुले आन्दोलनमा भारतको सहयोग मागेको लेखेको छ । हेर्नुहोस् उक्त

2015-09-22_2047