प्रवासी नेपाली मञ्चयूकेले नयाँ संविधानको दिपावलीसहित स्वागत

लन्डन । प्रवासी नेपाली मञ्चले आज आइतवार संविधान सभाबाट जारी हुने संविधान दिपावली गरेर मनाउन बेलायतवासी नेपालीहरुलाई आव्हान गरेको छ ।
मंचका अध्यक्ष रामशरण सिंखडाद्धारा जारी विज्ञप्तिमा नयाँ संविधानको स्वागत दिपावलीसहित गर्न आग्रह गरिएको हो ।
prabashi nepali