दक्षिण कोरिया र उत्तर कोरिया युद्द गर्ने तयारीमा (भिडियो)

उत्तर कोरिया र दक्षिण कोरियाबीचको तनाव चरम बिन्दुमा पुगेको छ । उत्तर कोरियाली तानशाह किम जोङ उनले देशको सेनालाई युद्धका लागि तयार रहन आदेश दिएका छन् ।

किम जोङ उनले आफ्नो दरबारमै विमान अवतरण र उडान गर्न सक्ने गरी रनवे समेत तयार गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जहाँ लडाकु विमान समेत अवतरण गर्न सक्नेछन् ।