कोमल ओली :पानी र जवानी अडिग हुँदैन (भिडियो)

नेपालमा केहि यस्ता सेलिब्रेटी छन्, जसलाई मिडियामा आउँदा  अनि उनीहरुको व्याक्तिगत जीवनको बारेमा कुरा गर्दा प्रायः को प्रश्न वैवाहिक प्रसंगको हुन्छ । जसमा महानायक राजेश हमाल,गायिका कोमल ओली र  पत्रकार ऋषी धमलालाई मिडियाको एउटै प्रश्व हुन्थ्यो, बिहे कहिले गर्ने ? तर यो बीचमा हमाल र धमलाले बिहे गरेपछी अहिले कोमल ओली एक्ली जस्तै यो प्रश्नको हकदार ।