शनिबार बिहानै भूकम्पको धक्का

k"j{klZrd /fhdfu{cGt{ut gjnk/f;Lsf] u}F8fsf]6l:yt ho>L vf]nfsf] k'n eTs]kl5 rf/ lbg laTbf klg 8fOe;{g lgdf{0fdf l9nfO{ ePsf] x'Fbf /f]lsPsf ;jf/L ;fwgx? . tl:a/ M ljb|f]xL lu/L, gjnk/f;L, /f;;

काठमाडौं, २३ साउन । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर शनिबार बिहान भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ६ बजेर २४ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार दिउँसो ११ बजेर ५७ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्र विन्दू भएर ४ दशमलव ४ म्याग्नेच्युटको पराकम्पन गएको थियो ।