पशुपति शर्माको ठटेउली तीज गीत

हरेक वर्ष ठटेउली गीत गाउदै आएका शर्माले यो बर्ष पनि “चटपटे” नामक तीज गीत बजारमा ल्याएका छन् ।

जानकी तारामी मगरको चटपटे तीज गीतमा शब्द र संगीत शर्मा आफैले गरेका छन् । आशिष म्युजिकले बजार व्यवस्थापन गरेको यो गीतमा पशुपति आफै चटपटे ब्यापारी बनेका छन भने जानकी मगरले साथ दिएकी छन् ।

यो गीतले नेपालमा केही गर्न सकिदैन भनेर बिदेशीने युवालाई गर्न सके नेपालमा धेरै छ भन्ने संदेश दिएको छ । पशुपतिको अर्को तीज गीत “सातो फुक झाक्री बा” सर्वाधिक चर्चित छ ।