नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले महिनौंदेखि संविधानसभाको बैठक नबसेका कारण अब संविधानसभा देशका लागि बोझ भइसकेको बताउनुभएको छ । बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानसभा खारेज गरेर सर्वपक्षीय राजनीतिक सभा गरिनुपर्ने बताउनुभयो ।
एक फरक प्रसङ्गमा उहाँले नेत्रविक्रम चन्दले पार्टी छाडेपछि आफूहरुलाई मनोवैज्ञानिक प्रभाव परेको बताउनुभयो ।
ओली र प्रचण्डको प्रधानमन्त्री बन्न कसरत






