लन्डन । लन्डनस्थित नेपाली दूतावासले निर्माणाधिन नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा सुझाव प्रतिक्रिया दिन सबैमा आग्रह गरेको छ । सोमबार जारी अत्यन्त जरुरी सूचना मार्फत दूतावासले नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा नेपाल सरकारले विदेशमा बसेका सबै नेपाली नागरिक, वुद्धिजिवी, पत्रकार र विद्यार्थीले आफ्नो सुझाव पेश गर्न पाउने व्यवस्था गरेको प्रष्ट्याउंदै सुझाव मागेको हो ![11749743_10204582765077938_1390822819_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/07/11749743_10204582765077938_1390822819_n1-195x300.jpg)






