बेलायतको लिन्थोर्प हाउसमा छापा

enforcement

गैरकानुनी रूपमा बस्दै आएका चिनका ३४ वर्सिय एक ब्याक्तीलाई प्रहरीले लिन्थोर्प हाउस बाट पक्राउ गरेको छ। उक्त ब्यक्तिलाई ऊनी बस्ने ठाँउ बाट समतिएको हो र उनलाई चीन पठाइनेछ।उनि अहिले हिरासतमा छन् र फैसला हुन बाकी छ।

इमिग्रेसन इन्फोर्स्मेनटका सह निर्देशक फिलिपा रुस्सेलका अनुसार जो ब्यक्ति गैरकानुनी रूपमा बस्दै आएका छन् उनिहरुलाई समातेर यो देशबाट निकालिनेे छ। यदि कसैले इमिग्रेसनको नियम तोडेको सूचना आफूसङ भए तुरुन्त सम्पर्क गर्न पनि उनले आग्रह गरेकी छिन।