लण्डन,
बेलायत का लागि नेपाली कार्यवाहक राजदुत तेज बहादुर क्षेत्री लाई आफन्त भर्ति र आर्थिक लेनदेनको विवादमा मुछ्ने समाचारलाई ‘आधारहिन, कपोलकल्पित, भ्रामक, प्रायोजित र असत्य दाबी गर्दै दुतावासले भत्सर्ना गरेको छ दुतावासको विज्ञप्तीमा कर्मचारी पदपुर्तिको लागि सार्वजनिक रुपमा दुतावासको वेवसाईट तथा सुचनापाटीमा पारदर्शी तरिकाले विज्ञापन गराई प्रतिस्पर्धामार्फत आवश्यक प्रक्रिया पुरयाइने गरेको उल्लेख छ ।







![Scaned_PDF-1-page-001[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/07/Scaned_PDF-1-page-0011-723x1024.jpg)