विद्युत प्राधिकरणको प्रमुखमा कुलमान कि अन्य कोही ? अष्ट्रेलियाका नेपाली यसो भन्छन्, (भिडियोसहित)

नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल यसै महिना अर्थात भदौको २९ गतेबाट सकिदैछ । अधिकाशं जनताहरु कुलमान लाइ नै पुन प्रमुख बनाउनु पर्छ भन्ने धारणा राख्छन् । भने केहीले अर्काे कुनै संस्थामा राखेर त्यसको पनि सुधार गर्ने अवसर कुलमानलाइ दिनुपर्छ भन्दै विद्युत प्राधिकरणमा नया ब्यक्तिलाइ ल्याउनुपर्ने पनि धारणा राख्छन् ।
यस विषयमा अष्ट्रेलियामा रहेका नेपाली बुद्धिजिविहरु यस्तो धारण ब्यक्त गर्छन् ।यस विषयमा लण्डन नेपाल न्युजकी पत्रकार अनु लामाले तयार गरेको भिडियो रिपोर्ट हेरौ ।