एनआरएन युके निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सुरु, हल बाहिर भिडभाड

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आसन्न निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सुरु । निर्वाचन समितिका अनुसार आइतबार बिहान दश देखि जारी मनोनयन प्रक्रिया दिउसो १ बजेसम्म रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *