लण्डन । लोक दोहोरी गायिका मिना अधिकारीको परदेशीको कथा, ब्यथा समेटिएको गीत” दशैँ आयो सानु “ सार्वजनिक भएको छ ।
गायक एबम संकलक श्याम अधिकारीको लय तथा शब्दमा गायिका मिना अधिकारी संगै श्याम अधिकारीको आवाज रहेको गीतलाई एरेञ्ज राजेन्द्र सुबेदीले गरेका हुन् ।
यो गीतलाई एकिन्द्र सारा शंकरले निर्देशन, करन चैसिरले छायांकन र अमर साक्यले सम्पादन गरेका हुन् ।
उक्त म्यूजिक भिडियोमा प्रीति गुरुङ, श्याम अधिकारी लागायत अन्य कलाकारको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो :
https://youtu.be/_Z8dsxG3cXU






