लन्डन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले सहयोगी हात फैलाएको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका, कटुन्जेमा रहेको जनजागृती माध्यमिक विद्यालयलाई शैक्षिण सामाग्री हस्तान्तरण गरेर सहयोगी हात फैलाएको हो ।
। शैक्षिय अभियान अन्तर्गत भुकम्पबाट प्रभावित विद्यालयलाई १० कम्प्युटर, १ प्रीन्टर र १ प्रोजेक्टर सहितको कम्प्युटर ल्याब तथा ई– लाईब्रेरीको स्थापना गरी विशेष कार्यक्रमको आयोजना गरी विधालयलाई हस्तान्तरण गरियो । गैरआवासीय नेपाली संघ फिनल्याण्डका अध्यक्ष वसन्त गौतमले सो सामाग्री हस्तान्तरण गरेका हुन ।
एनआरएन फिनल्याण्डले फैलायो सहयोगी हात






