लन्डन । सामान्य पहिरनमा पनि बढी नै सचेत रहने गरेकी नायिका निता ढुंगाना आज नयाँ पहिरनमा देखिएकी छिन् । सुन्दर नायिका आफ्नो परिहनमा निकै ध्यान दिने गर्छिन् । नीता आइतबार काठमाडौमा आयोजना भएको एक कार्यक्रममा कालो गाउनमा पुगेकी हुन ।
नयाँ पहिरनमा नायिका निता ढुंगाना







