चितवन ३ मा प्रचण्डलाई २४ सय मतको अग्रता

Newly elected Nepalese Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda, (L) sits on a chair upon his arrival to administers the oath of office at the presidential building "Shital Niwas" in Kathmandu, Nepal, August 4, 2016. REUTERS/Navesh Chitrakar

चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नं. ३ मा २४ सय मतको अग्रता कायम गरेका छन् ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रचण्डले ५ हजार ७ सय ५६ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले ३ हजार ३ सय ५९ मत पाएका छन् ।