सी अक्षरबाट नाम सुरु भएका व्यक्तिहरु सम्बन्धलाई धेरै गम्भिरताका साथ लिने गर्छन् ।
स्वभावले उनीहरु मुडी टाइपका हुन्छन् । यदि केही कुरा गर्न चाहे भने गरेर मात्रै आराम लिने गर्छन् ।
यदि कुनै काम प्रति इच्छा छैन भने जति नै महत्वपुर्ण काम निक नहोस उनीहरु कहिल्यै गर्ने इच्छा देखाउँदैनन् ।
कुनै पनि कुरामा लामो समय टिकिरहदैनन् ।
उनीहरुलाई नयाँ वातावरणमा आफुलाई ढाल्न पनि निकै कठिन पर्छ । त्यस कारण नयाँ काम वा नयाँ ठाउँमा यिनीहरुलाई केही समस्या झेल्नु पर्ने हुन्छ ।
करिअर–यस्ता व्यक्तिहरु रहस्यवादी हुन्छन् । ढिलो गतिमा यिनीहरु काम गर्न रुचाउँछन् ।
यस्ता मानिसहरु परिस्थिति अनुसार आफुलाई ठाल्ने प्रयास पनि गर्छन् । उनीहरु धेरै काममा हात हाल्न चाहन्छन् । यिनीहरुको सबैभन्दा बलियो पक्ष साहस धेरै हुन्छ । यस्ता मानिसहरु अपुर्व महत्वकाक्षी र गर्मी स्वभावका हुन्छन् ।
यस कारण पनि उच्च पदमा यस्ता व्यक्तिहरु आसिन हुन्छन् ।
यस्ता व्यक्तिहरु स्मार्ट हुने कारण माया प्रेमका मामिलामा अगाडि रहन्छन् । एजेन्सी






