लन्डन– नेपाली जनसम्पर्क समिति बेलायतको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार लन्डनमा सम्पन्न चौंथो एकता अधिवेशनले युवराज गुरुङको सभापतित्वमा ४७ सदस्यीय जम्बो नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

लन्डनको हन्सोस्थित इम्पायर हलमा भएको अधिवेशनको उदघाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउद प्रमुख आतिथ्यता, सुरेन्द्र पाण्डे, सांसद बहादुरसिंह थापालगायतको आतिथ्यतामा भएको हो । लामो समयपछि जनसम्पर्क समिति बेलायत एकताबद्ध भएर अधिवेशनमा जुटेको हो ।
मिति १६/०९/२०१७ मा सम्पन्न चौथो अधिबेशन बाट तपशिलका पदहरुमा निम्न अनुसार निर्बिरोध निर्वाचित भएको व्यहोरा जानाकारी गरिन्छ—
सभापति
युबराज गुरुङ
उपसभापति
सुभास पोख्रेल
कोपिला सुब्बा
तर्कजंग गुरुङ
सुर्य नेवाङ्ग
महेश दाहाल
सुरज के सी
युबराज सिंह
आलेख चौहान
महामन्त्री
प्रवेश के सी
सुर्य तामाङ्ग (मनोनित )
केशब भण्डारी
कोषाध्यक्ष- नोर्बु शेर्पा
सह कोशाध्क्ष कुश बस्नेत (मनोनित )
सह महामन्त्री
रितेशाराज पाण्डे
इन्द्रमान गुरुङ
इन्द्रहांग लिंग्देंन
रोमियन लिम्बु
रेशम बस्याल
राज सिटौला
महलाल घिमिरे
उपेन्द्र पौडेल
सदस्यहरुमा
— केही सदस्यहरु थपेर ४७ सदस्यीय कार्यसमितिलाई पूर्णता दिने (मनोनित ) महामन्त्री सुर्य तामाङ्गले बताए ।
केशब गुरुङ
लाल कुमार सुब्बा
शन्तोष गुरुङ
संजय पन्त
शंकर श्रेष्ठ
भेष गुरुङ
इशा ताम्राकार
शशि गुरुङ
शान्ति लिम्बु
बिज्ञान प्रसाई
चेत नाथ खनाल
राज कुमार पाठक
बिकाश सापकोटा
मोति भण्डारी
खुशी लिम्बु
रबि चन्द्र उप्रेती
प्रमिला तिवारी
बिष्णु खरेल
…………………………..
शेर बहादुर सुनार







