संखुवासभा- संखुवासभाको चिचिला गाउँपालिकामा अध्यक्षमा कांग्रेसका पासाङ नेर्वु शेर्पा विजयी भएका छन् । उपप्रमुखमा पनि कांग्रेसकै यादु कुमारी रार्इ बिजयी भएका छन् । यहाँ काँग्रेसले प्रमुख १४६२ र उपप्रमुखमा १३७२ मत पायो । एमालले प्रमुख र उपप्रमुखमा क्रमा ७७० र ७४९ मत पाएको छ ।
संखुवासभाको चिचिला गाउँपालिकामा काँग्रेसको जित






