बाँके- नेपालगन्जको मेयरमा राप्रपाले अग्रता बनाइरहेको छ । उप मेयरमा नेपाली कांग्रेस अगाडि छ ।
मेयर उपमेयरमा राप्रपा ६७२ र ४४७ मत छ ।
नेपाली काँग्रेसको ४७४ र ६६० मत छ ।
माओवादी केन्द्र ४६८ र ४०४ मत छ ।
एमाले २१९ र २६३ मत छ ।
त्यसबाहेक नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा एमालेका प्रमोद रिजाल विजयी बनेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाको अग्रता कायमै






