निर्वाचनको मुखमा नयाँ शक्तिको बैठक

????????????????????????????????????

काठमाडौं– स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको बेला नयाँ शक्ति पार्टी, नेपालको सुरु भएको छ । बैठकमा एक हजारको हाराहारीका अन्तरिम केन्द्रीय परिषद् सदस्यको सहभागिता रहेको छ ।

परिषद् बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने नीति तथा कार्ययोजना तयार गर्नुका साथै पार्टीको आन्तरिक कार्यदिशाको सन्दर्भमा निश्चित योजना निर्माण गर्ने नयाँ शक्तिले जनाएको छ ।
साथै बैठकमा निर्वाचन केन्द्रित रणनीतिक कार्ययोजनाको विषयमा पनि विस्तृत छलफल हुने बताइएको छ ।