लोक गायिका विष्णु माझी, गमल बीसी र महेन्द्र भण्डारीको स्वर रहेको ‘यति सजिलै भूल्छौ भनेर…’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
शिव दर्शन डिजिटलको प्रस्तुति रहेको गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको संगीत छ । पवन केसी , मनोज ठकुरी र विशाल पुनको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको म्यूजिक भिडियोको निर्देशन गायत्री थापाले गरेकी छन् भने मनोज बागखोले र सारिका केसीले अभिनय गरेका छन् ।
https://youtu.be/ph_O1FJR1rM






