४ तस्बिरमा हेर्नुहोस् शीतलनिवासको बिहे

222काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छीछोरी निशाकुशुम र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेकबीच सोमबार राष्ट्रपति भवन शीतल निवासबाट विवाह भएको छ ।
निशाकुशुम र अभिषेक यादवबीच विहान १० बजेको शुभ साइतमा स्वयमंवर भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

333बेहुला अभिषेक यादवको साथमा उनका पिता मुनीलाल यादव तथा माता किरण यादवसहितका आफन्तहरु शीतलनिवास आएको विज्ञप्तिमा उल्लेख छ ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी एवम् उनका परिवार र आफन्तजनहरु समेतको उपस्थिति रहेको थियो । उक्त अवसरमा शुभकामना एवम् आशिर्वाद दिन परिवारजन, आफन्तजन एवम् आमन्त्रित पाहुनाहरुको उपस्थिति रहेको थियो ।444