लन्डन– राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस बेलायतमा पनि मनाइने भएको छ ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले २०१७ जनवरी ११ मा २९५ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने बताएको छ ।
वाटफोर्ड रोडस्थित हिमालयन क्लव मा दिउँसो साढे १२: ३० बजे कार्यक्रम आयोजना गरिएको कार्यक्रममा सहभागी भई राष्ट्र निर्माताप्रति सम्मान दर्शाउन बेलायतबासी नेपालीहरुलाई आयोजक संगठनका अध्यक्ष भरत क्षेत्रीले आव्हान गरेका छन ।
थप जानकारी को लागी सम्पर्क:
Bharat Chhetry Mob: 07828289602,
Uttam Kumar Khadka:07950380230
Narayan Adhikari Mob: 07446833450
Chetman KC Mob: 07414727048
Prakash Singh Mob: 07908704584
Reetesh Shah Mob: 07918556952
मिति : 27 पुस 2073 (११ जनवरी 2017)
समय : 1230 Hrs
स्थान : Himalayan Club 32-34 Watford Road
Wembley Sudbury Town
HA0 3EP






