( मर्दको बोली राम्रो कि राम्रो ज्यान ) नया नेपाली आधुनिक गीत

“मर्दको बोली” एउटा आकर्शित बोलको गीत हो | म्युजिक नेपालले बजारमा ल्याएको यो गीत मा आवाज दिनु भएको छ ईश्वर थापाले | शब्द, संगीत तथा एरेन्जमेन्ट किरण भण्डारीको रहेको छ भने एस गीतमा अभिनय गर्ने कलाकारहरु हुनुहुन्छ समी र अस्मिता |
अस्ट्रेलियाको सिड्नीमा निर्मित यस म्युजीक भिडीयोलाई प्रबीन महर्जनले निर्देशन गर्नुभएको हो भने अमित सेन्चुरी र प्रविनले क्यामेरामा साथ दिनुभएको हो। हिजो बाट नेपाली मीडिया र एफ एम हरुमा बज्न थालेको यो गीतले दर्शक श्रोताहरु लाई पूर्ण मनोरंजन दिने छ| marda