वुटवल,गुल्मेली अबिरलले काठमाडौं मा रोजगार दिलाई दिने एक सस्था खोलेका छन् , टाढा बाट अध्ययन गर्न राजधानी मा आएका विद्यार्थी लाई मध्यनजर गर्दै रोजगार दिलाई दिने सस्था को स्थापना गरेको अबिरल भण्डारी ले बताए । काठमाडौं मा आएर पढ्न नसक्ने विद्यार्थी हरु का लागि रोजगार सँगै राम्रो कलेज को पनि प्रबन्ध मिलाउने कुरा बताए।
साथै एस् एल सि पछाडि काठमाडौं आउने विद्यार्थी लाई आफ्नै सस्था मा शिक्षा सँगइ रोजगार दिलाउने जानकारी गराए।







![12980451_1573051986357300_1174064023_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/12980451_1573051986357300_1174064023_n1-150x150.jpg)