नवलपरासीको अमलटारीस्थित ३४औँ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितामा भिड्ने अन्तिम तयारीमा स्वीटजरल्यान्ड र नेपालको टोली । खेलमा स्वीटजरल्यान्डले ८–५ गोलको अन्तरले उपाधि हात पारेको छ । तस्बिर : विद्रोही गिरी
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका –७ मा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । उद्धारका क्रममा पछिल्लो पटक थप दुई जनाको शव भेटिएसँगै […]