काठमाडौं । आज देशका हिमाली तथा पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ। आपसी मेलमिलाप र सद्भावनाको सन्देशसहित एकापसमा रङ दलेर शुभकामना आदान-प्रदान गरेर होली मनाइन्छ। […]