काठमाडौं । सरकारले मलेसिया जाने नेपाली कामदारमाथि लगाइएको अतिरिक्त शुल्क खारेज गर्ने भएको छ । मलेसियामा नयाँ सरकार बनेलगत्तै सरकारले यो तयारी थालेको हो । […]