काठमाण्डौ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपा छोडेको घोषणा गरेका छन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । […]